बेलायत

तमुधिं युकेले गर्‍यो नेपाली मेलाको समीक्षा

एटा संवाददाता अल्डरसट । तमुधिं युकेले दसौं नेपाली मेलाको समीक्षा गरेको छ । गत शनिबार २२ सेप्टेम्बरका दिन मिचेटस्थित तमुधिं भवनमा समीक्षा गरिएको हो । तमुधिं युकेले सन् २००९ सालदेखि प्रत्येक वर्ष नेपाली भाषा, कला

ग्रेटर रसमुर नेपाली कम्युनिटीद्वारा ‘इन्फरमेसन डे’ को आयोजना

एटा संवाददाता अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटीद्वारा जानकारी दिवस (इन्फरमेसन डे) को आयोजना गरेको छ । नेपालबाट आउने नवआगन्तुक भूतपूर्व गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई बेलायतको रहनसहनबारे जानकारी गराउने

तमु सांस्कृतिक प्रतिष्ठान सहयोगार्थ च्यारिटी डिनर, १० जना गरिब तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

एटा संवाददाता मिचेट । तमु सांस्कृतिक प्रतिष्ठान सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ । तमुधिं युकेले २२ सेप्टेम्बर शनिबार साँझ तमुधिं भवन मिचेटमा तमु सांस्कृतिक प्रतिष्ठानको सहयोगार्थ च्यारिटी कार्यक्रमको आयोजना गरेको हो । सो

डा. हर्क तथा डा. चन्द्र गुरुङप्रति श्रद्धाञ्जली

एटा संवाददाता मिचेट । तमुधिं युकेले भुगोलविद एवं पर्यटनविद स्व. डा. हर्क गुरुङ र वातावरणविद् स्व. डा. चन्द्र गुरुङप्रति भावपूर्व श्रद्धाञ्जली व्यक्त गरेको छ । गत शनिबार २२ सेप्टेम्बरका दिन मिचेटस्थित तमुधिं भवनमा उनीहरुप्रति श्रद्धाञ्जली

सहारा युकेद्वारा एन्फालाई ५०० वटा फुटबल प्रदान

एटा संवाददाता अल्डरसट । सहारा युकेले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५०० वटा फुटबल प्रदान गर्ने भएको छ । बेलायत भ्रमणमा रहेका एन्फाका अध्यक्ष कर्म छिरिङ्ग शेर्पालाई सहारा युकेका युकेका अध्यक्ष मिन (साइँला) गुरुङले

एनआरएन यूकेको अनलाइनमा सदस्यता यसरी बन्न सकिन्छ

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अबदेखि संस्थाको सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ । आइतबार लण्डनमा एक कार्यक्रम गरि अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ गरिएको हो एनआरएनए यूकेलाई डिजिटल बनाउने अभियानको पहिलो चरणमा

‘बबी’ हेर्न ओइरिए दर्शक

एटा संवाददाता अल्डरसट । निर्माणकै क्रममै अत्यन्तै चर्चामा रहेको नेपाली चलचित्र ‘बबी’ धेरै समयको पखाईपछि बेलायतवासी नेपाली दर्शकहरुले हेर्न पाएका छन् । गत आइतबार २३ सेप्टेम्बरका साँझ अल्डरसटस्थित एम्पायर हलमा सो चलचित्र प्रदर्शन गरिएको हो

तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन निर्माण सहयोगार्थ चलचित्र ‘भेडी गोठाले’ को बिशेष प्रर्दशन हुदै

एटा संवाददाता अल्डरसट । भेडी गोठालेको जीवन कथामा बनेको नेपाली चलचित्र ‘क्यु प्ह«ो छे’ अर्थात् भेडी गोठालेको बिशेष प्रर्दशन गरिने भएको छ । तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा क्होइबो धीं निर्माण सहयोगार्थ

एनआरएनए युकेले एक वर्षमा १० हजार सदस्य पुर्‍याउने

एटा संवाददाता अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए)युकेले एक वर्षभित्र १० हजार जना सदस्यपुर्‍याउने महत्वाकांक्षी योजना लिएको छ । एनआरएनए युकेको सदस्यताको महत्व र आवश्यकताबारे आवश्यक जानकारी गराउने उद्देश्यलेअल्डरसटस्थित भेटघाट रेन्टुरेन्टमा गत बुधबार सेप्टेम्बर १२

गेसोको ९ औं भेटघाट, वार्ता टोलीमा समेट्न गेसोको माग

एटा संवाददाता अल्डरसट । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले विविध कार्यक्रमका साथ ९ औं वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित कनट स्कुलमा गत शनिबार सेप्टेम्बर१५ मा सम्पन्न भएको हो । कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत

तमु खेगी गुरुहरुको ऐतिहासिक प्रवचन

एटा संवाददाता अल्डरसट । तमु फोरम युकेले गुरुङ (तमु) खेगी गुरुहरु (पच्यु, लामा र क्ल्हलेंप्री) को पहिलो ऐतिहासिक प्रवचन कार्यक्रम आयोजना गरेको छ ।   अल्डरसटको एम्पायर हलमा गत आइतबार १६ सेप्टेम्बरका दिन गुरुङहरूको संस्कार

फोनिज युकेको साधारणसभा सम्पन्न, फोनिज युके पत्रकारिता पुरस्कार राशि ५० हजार पुर्‍याइने

जमुना पुन फार्नबोरो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको साधारणसभा सम्पन्न भएको छ । फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा गत १५ सेप्टेम्बर शनिबार आयोजित कार्यक्रम फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ र फोनिज युकेका अध्यक्ष

error: Content is protected !!