
बेलायतमा फाल्गुनन्दको १३४ औं जन्मजयन्ती मनाइँदै
सुरेन्द्र इङ्नाम केन्ट, बेलायत । किरात सत्यहाङमा महागुरु फाल्गुनन्द समाज बेलायतले १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती मनाउने भएको छ । फाल्गुनन्द समाज बेलायतको गत ७ अक्टोबरमा फेल्थाममा बसेको बैठकले फेल्थाम कम्युनिटी








