बेलायत

तमु प्ये ल्हु संघ यूकेको साधारणसभा तथा बृहत् भेला सम्पन्न

अल्डरसट । तमु प्ये ल्हु संघ यूकेको चौधौं साधारणसभा तथा पाँचौं बृहत भेला सम्पन्न भएको छ । गत शनिबार मार्च ३० का दिन अल्डरसटस्थित अम्पायर हलमा भएको कार्यक्रम अध्यक्ष मे.(रि) खुसीमान ल्हेगे तमु (एमभीओ)ले सभापतित्व

‘आठौं प्रदेशका रूपमा लिम्बुवान’

आसफोर्ड (बेलायत) । प्रदेश नम्बर एकले अरूण सप्तकोशीपूर्व भूभागको मनोभावना समेट्न नसक्ने भन्दै सात प्रदेशबाट आठौं प्रदेश निर्माण गरिनुपर्ने लिम्बुवानवादी सङ्गठनहरूले माग गरेका छन् । लिम्बुवान भूगोलको ऐतिहासिकतालाई सम्बोधन गर्न संविधान संशोधन नै उत्तम विकल्प

यक्वा तङ्गनाम पूजा सम्पन्न

नगेन्द्रराज नेम्वाङ्ग लन्डन । गत शनिबार ६ अप्रिलमा फेल्थाम कम्युनिटी कलेजमा सत्यहाङ्गमा महागुरु फाल्गुनन्द समाज यूकेले कुसाङ तङ्गबे यक्वा तङ्गनाम प्रकृति पूजा एक कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रमको पहिलो चरणमा सेवा सावा रुद्र

‘क्याप्टेन’ को ‘रेड कार्पेट शो’ का लागि लण्डन आईपुगे भुवन र अनमोल

फोटो: नगेन्द्र बस्नेत (गोर्खा रेडियो, लण्डन) एटा संवाददाता लण्डन । नेपाली चलचित्र क्याप्टेनको रेटकार्पेट शो का लागि कलाकार भुवन केसी र अनमोल केसी बिहीबार बिहान लण्डन उत्रेका छन् । नेपाल अधिराज्यभर प्रदर्शन भइरहेको नेपाली चलचित्र

चारभञ्ज्याङ्गद्वारा टेलिमेडिसिन सहयोगार्थ च्यारिटी आयोजना

एटा संवाददाता लन्डन । चारभञ्ज्याङ्ग तमु समाज यूकेले पर्वत जिल्लाको चारभञ्ज्याङ्गको खाल्टेस्थित टेलिमेडिसिन सेन्टर सहयोगार्थ च्यारिटी डिनर आयोजना गरेको छ । विशेषगरी शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यका साथ गत ३० मार्च साँझ अल्डरसटस्थित एम्पायर

मगर संघ यूएचएसबी शाखा अध्यक्षमा राना

एटा संवाददाता अल्डरसट । मगर संघ यूकेको यूएचएसबी शाखाको पाँचौं अधिवेशनले हेमा रानालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । गत आइतबार ३१ मार्चका दिन अल्डरसटको दि प्यालेस रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले उनको अध्यक्षमा नयाँ

पोखरेली मञ्च यूकेद्वारा मेयर जिसीको स्वागत

एटा संवाददाता लन्डन । पोखरा मञ्च यूकेले बेलायत भ्रमणमा रहेका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लगायतको टोलीलाई एक कार्यक्रमबीच स्वागत गरेको छ । उनीहरुलाई गत आइतबार ३१ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा खादा लगाई स्वागत

नैरोबी पुगेर फर्के राजदूत सुवेदी

रोशन मेवाहाङ्ग लन्डन । केन्याको राजधानी नैरोवीमा आयोजित अन्तर्राष्ट्रिय कफी संगठनको १२४औं संस्करणको सम्मेलनमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावास लन्डनका राजदूत डा. दुर्गाबहादुर सुवेदी सहभागी भएका छन् । केन्याटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक विशेष समारोहबीच

म्याग्दी शुभकामना साँझका लागि नेपालबाट कलाकारहरु लन्डन आउँदै

एटा संवाददाता लन्डन । म्याग्दी अर्गनाईजेशन (मोना) यूकेले आयोजना गर्न लागेको नयाँ वर्ष शुभकामना साँझका लागि गायक कुमार पुन, गायिका कुमारी चेपाङ्ग, अनिषा थापा र निकिता थापा लन्डन आउने भएका छन् । गायक कुमार पुन

बेलायतमा अर्थ आवर सम्पन्न

सुरेन्द्र इङ्नाम केन्ट, बेलायत रु बेलायतमा विश्व नेपाली साहित्य महासंघ साउथ शाखाले सदाको वर्षझै यसवर्ष पनि अर्थ आवरको अवसरमा अर्थ आवर तथा साहित्य गोष्ठी सम्पन्न गरेको छ । गत ३० मार्चको दिन आशफोर्डमा बिएफबिएस गोर्खा

लिम्बू पत्रकार संघ यूकेको अधिवेशन अगस्टमा

आसफोर्ड (बेलायत) । लिम्बु पत्रकार संघ यूकेले आफ्नो पहिलो अधिवेशन अगस्ट महिनामा गर्ने निर्णय गरेको छ । आसफोर्डमा बसेको संघको बैठकले समिति पुनः गठन गर्दै अधिवेशन गर्ने निर्णय गरेको हो । यूके संयोजक अमित थेवेको

किरात याक्थुङ्ग यूके स्वीन्डन शाखाको अध्यक्षमा आशा

नगेन्द्रराज नेम्वाङ्ग लण्डन । किरात याक्थुङ्ग यूके स्वीन्डन शाखाको अध्यक्षमा आशा सुब्बा निर्विरोध निर्वाचित भएकी छन् । उनी गत शनिबार ३० मार्चका दिन स्वीन्डनमा सम्पन्न शाखाको पाँचौं अधिवेशनबाट अध्यक्षमा चुनिएकी हुन् । सो नयाँ कार्यसमितिको

error: Content is protected !!