
घोषणा पत्र जारी गर्दै सकियो मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन
लन्डन । मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन एक्काइसौँ शताब्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तिको लक्ष्य निर्दिष्ट विश्व घोषणाको जारी गर्दै सम्पन्न भएको छ । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य संगठन, आर्थिक सहयोग र विकाससम्बन्धी संगठन








