
ब्रिटिस गोर्खा र नेप्लिज कम्युनिटी क्याट्रिकद्वारा दलित बालिकाहरुलाई सहयोग
एटा संवाददाता अल्डरसट । ब्रिटिस गोर्खा र नेप्लिज कम्युनिटी क्याट्रिकले पहिरोमा अभिभावक गुमाएका अनाथ बालिकाहरुलाई सहयोग गरेको छ । उक्त कुरा डिसेम्बर ८ का दिन सो संस्थाका अध्यक्ष राम मल्ल, अभियान संयोजक नन्दराज राई र






