
लाइभ कन्सर्टमा तीन घण्टा गुन्जिए रविन श्रेष्ठ
सुधा गुरुङ अल्डरसट । ‘आँगनैभरी…’, ‘छेक्यो छेक्यो देउराली डाँडा…’, ‘आँखैमा झलझली’जस्ता सदावहार गीतका गायक रविन श्रेष्ठकोे लाइभ कन्सर्ट सम्पन्न भएको छ । गत १७ नोभेम्बरमा दी लाउन्ज रेस्टुरेन्ट एन्ड बार, अल्डरसटमा रविन श्रेष्ठ लाइभ कन्सर्ट









