
पूर्वप्रधानमन्त्री नेपालसँग अन्तरक्रिया
एटा संवाददाता अल्डरसट । बेलायतवासी नेपालीहरुले नेकपाका वरिष्ठ नेता एवं नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग अन्र्तक्रिया गरेका छन् । गत १८ नोभेम्बर २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनको रुपमा बेलायतमा क्रियाशील






