
मनिषाले जितिन् मिसेस युनिभर्स एन्जलको उपाधि
लन्डन । मिसेस युनिभर्स २०१८ मा मनिषा डंगोल श्रेष्ठले नेपालको नाम उच्च राख्दै मिसेस युनिभर्स एन्जल हार्ट २०१८ को उपाधि जितेकी छिन् । फिलिपिन्सको सेबुमा सम्पन्न मिसेस युनिभर्स २०१८ महिलाहरुको सबैभन्दा ठूलो व्युटी कन्टेस्ट रहेको










