
मोनाको अध्यक्षमा जुग्जाली निर्विरोध निर्वाचित
एटा संवाददाता अल्डरसट । म्याग्दी अर्गनाईजेशन (मोना) यूकेको छैटौं महाधिवेशन २०१८ डिसेम्बर २९ शनिबारका दिन अल्डरसटको द प्यालेसमा सम्पन्न भएको छ । ‘हाम्रो म्याग्दी, हाम्रो गौरव’ भन्ने भावनाले प्रेरित बेलायतवासी म्याग्देलीहरुको साझा संगठन म्याग्दी प्रवासी





