
दोस्रो आदिवासी चलचित्र महोत्सव २०२६ मा क-कसले के-के जिते
बेलायत – ‘दोस्रो नेपाल आदिवासी चलचित्र महोत्सव २०२६’ बेलायतमा भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवमा विभिन्न विधाअन्तर्गत उत्कृष्ट ठहरिएका स्वदेशी, आदिवासी, कथानक, लामो चलचित्र, वृत्तचित्र तथा लघु चलचित्रहरूलाई अवार्ड प्रदान गरिएको छ। यस वर्षको महोत्सवमा विभिन्न










