Banner News

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र बेलायती सेनाका प्रमुख वाकरबीच भेट

लन्डन । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले बेलायती सेनाका प्रमुख रोली वाकरसँग शिष्टाचार भेट गरेका छन्। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देलले असोज २१ गते बुधबार बेलायती सेनाको मुख्यालय भ्रमणका क्रममा जनरल वाकरसँग

बेलायत–युरोप भ्रमण टुंग्याएर स्वदेश फर्किए पूर्वअर्थमन्त्री वर्षमान पुन

लन्डन । नेपाल सरकारका पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। बेलायतसहित युरोप भ्रमणका लागि आएका पुन मंगलबार लन्डनस्थित हिथ्रो विमानस्थलबाट नेपाल फर्किएका हुन्। उनलाई हिथ्रो विमानस्थलमा नेकपा केन्द्रीय सदस्य एवं

भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके लगायतका संघसंस्थाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना तथा प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि थप सहयोग गर्न बेलायत सरकारसँग आग्रह गरेका

नेपाल सरकारका पूर्वअर्थमन्त्री वर्षमान पुनलाई नेपाली दूतावास लन्डनमा स्वागत

लन्डन । बेलायत भ्रमणमा रहेका नेपाल सरकारका पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनलाई नेपाली दूतावास लन्डनमा स्वागत गरिएको छ । लन्डन केनसिङ्गटन दरबार प्यालेसस्थित नेपाली दूतावासमा सोमबार पूर्वमन्त्री पुनलाई कार्यवाहक राजदूत विपिन दुवाडी

गृहमन्त्री सुधन गुरुङको चेतावनी – ‘राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छ’

काठमाडौँ । नेपाल सरकारको गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ । गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत

तमु धीं लन्डन इकाईको १९औँ स्थापना दिवस मनाइयो, पाँच सदस्यीय निर्वाचन समिति गठन

लन्डन । तमु धीं लन्डन इकाईले १९औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। सडबरी हिलमा ४ अक्टोबर २०२६ मा आयोजित स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष

नेपाली भिलेज यूकेको ‘विन्टर गाला’ डिसेम्बर ५ मा, सेयर प्रमाणपत्रदेखि सांस्कृतिक कार्यक्रमसम्म

लन्डन (अल्डरसट) । नेपाली भिलेज यूकेले आगामी ५ डिसेम्बर २०२६ मा विन्टर गाला आयोजना गर्ने भएको छ । अल्डरसटस्थित द प्यालेसमा हुने कार्यक्रममा नेपाली भिलेज यूकेको परियोजनाबारे जानकारी तथा प्रगति विवरण प्रस्तुत गर्नुका साथै सेयर

तमु समाज यूकेले मनायो १९औं स्थापना दिवस : कसले के बोले ?

शिवकुमार गुरुङ लन्डन । तमु समाज यूके स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । समाजले शनिबार ३ अक्टोबर २०२६ मा लन्डनको वेम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा १९औं वार्षिकोत्सव भव्य

बेलायतमा पूर्वमन्त्री वर्षमान पुनसँग भूपू गोर्खाको पेन्सन, वंशजको नागरिकता र मतदानबारे अन्तरक्रिया

बेलायत । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा नेपालका पूर्वमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनसँग बेलायतको अल्डरसटस्थित सुशिमोटो रेस्टुरेन्टमा आइतबार, अक्टोबर ४, २०२६ का दिन एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेफिन युकेका

तमु समाज युकेको १९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

लन्डन । तमु समाज युकेले शनिबार, अक्टोबर ३, २०२६ का दिन लन्डनको ह्यारोस्थित आफ्नै सामुदायिक भवनमा १९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो एकता” र “समुदायको सुदृढीकरणका लागि एकजुट” भन्ने मूल

बाढीपीडितका लागि इलाम समाज बेलायतद्वारा ४ लाखभन्दा बढी सहयोग

लन्डन । रसुवामा हालै गएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि इलाम समाज बेलायतले ४ लाख ३ हजार ५ सय ८७ रुपैयाँ सहयोग गरेको छ। समाजको पहलमा बेलायतका विभिन्न शहरमा रहेका इलामेली

नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा हितकाजी गुरुङ

लन्डन । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा हितकाजी गुरुङ चयन भएका छन् । एनआरएनए यूकेका पूर्वअध्यक्ष, तमु धीं यूकेका संस्थापक सचिव, पूर्वअध्यक्षसमेत रहेका गुरुङ सभापति चयन भएका नेपाली जनसम्पर्क समिति अधिवेशन

error: Content is protected !!