Banner News

नेपालको नवलपरासीपूर्वको दाउन्नेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा शनिबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको यात्रीवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित

लन्डनका उद्यमी लामिछानेको फाउण्डेशनद्वारा बाढीपीडितलाई ५१ हजार ७ सय २७ पाउन्ड सहयोग

लन्डन । लन्डनका फेसन उद्यमी रविन्द्रजंग लामिछाने अध्यक्ष रहेको ‘द लामिछाने फाउण्डेशन’ ले भोटेकोशी बाढी पीडितका लागि५१ हजार ७ सय २७ पाउन्ड सहयोग गरेको छ । बेलायतस्थित च्यारिटी कमिशनमा दर्ता भएको द लामिछाने फाउण्डेशनले बिहीबार

नेपालका बाढीपीडितका लागि बेलायतबाट पशुपतिनाथ मन्दिरले पठायो आधा करोड

तस्बिर : नेपाली लिंक लन्डन । नेपालका बाढीपीडितका लागि बेलायतस्थित पशुपतिनाथ मन्दिरले आधा करोड रुपैयाँ सहयोग पठाएको छ । नेपाली दूतावास लन्डनमा बिहीबार आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समिति अध्यक्ष रोमनाथ पाण्डे, ट्रस्टी संयोजक नरेन्द्र कँडेललगायत

बेलायतबाट एभरेस्ट इन ग्रुपद्वारा नेपालका बाढीपीडितका लागि साढे ४१ लाख सहयोग

लन्डन । नेपालका बाढीपीडितका लागि एभरेस्ट इन ग्रुप बेलायतले साढे ४१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । ग्रुपले रेस्टुरेन्टहरूमा च्यारिटी डिनर आयोजना गरी संकलन गरिएको रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

नेपालका बाढीपीडितका लागि बुद्धिस्ट गुम्बा रेडिङ यूकेको ११ लाख सहयोग

लन्डन । रसुवा क्षेत्रमा आएको हिमपहिरोपछि भोटेकोशी, त्रिशूली, बेत्रावती, टिमुरे र श्याफ्रुबेंसीलगायत क्षेत्रमा भएको बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि बुद्धिस्ट गुम्बा रेडिङ यूकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ।

गृहमन्त्री सुधन गुरुङसँग एनआरएनए पदाधिकारीको भेट, गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहलका लागि आग्रह

नेपालमा बाढी : एनआरएनए अभियानमा बेलायतसहित विभिन्न देशबाट ६ करोड ३२ लाख संकलन

लन्डन । भोटेकोशी र त्रिशूलीमा गत भदौ १० गते (अगस्ट २६) मा आएको बाढी प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चलाएको अभियानमा ६ करोड ३२ लाख ५ हजार १४३ रुपैयाँ संकलन भएको छ । पूर्वप्रतिबद्धता

पुन मगर समाज युकेले भोटेकोशी बाढीपीडितको लागि ११ लाख ४७ हजार भन्दा बढी रकम हस्तान्तरण

लन्डन । पुन मगर समाज युकेले भोटेकोशी बाढीपीडितको लागि ११ लाख ४७ हजार ३ सय ५८ रुपैयाँ बुधबार ३० सेप्टेम्बर २०२६ का दिन हस्तान्तरण गरेको छ । उक्त रकम नेपाल पुन मगर समाजका महासचिव प्रतिमाया

काउन्सिलर नीना गुरुङले लेबर सम्मेलनमा भनिन् – ‘महिलाहरू राजनीतिमा रित्तै हात आउँदैनन्’

लन्डन । मेडवे काउन्सिलकी काउन्सिलर नीना गुरुङले महिलाहरु राजनीतिमा रित्तै नआउने बताएकी छन् । बेलायतको सत्तारूढ लेबर पार्टीको हालै सम्पन्न वार्षिक सम्मेलनमा महिलाको राजनीतिक सहभागिता र विशेषगरी अल्पसंख्यक समुदायका महिलाले राजनीतिमा भोग्नुपरेका चुनौतीबारे बोल्दै उनले

७४ वर्षीय खरबहादुर गुरुङले दौडिए स्विन्डन हाफ म्याराथन, क्यान्सर उपचारका लागि जुटाए १ हजार ३४९ पाउन्ड

लन्डन । मनोक्रान्ति साधक ७४ वर्षीय खरबहादुर गुरुङले बेलायतको स्विन्डनमा आयोजित हाफ म्याराथन २ घण्टा १२ मिनेट ४६ सेकेन्डमा पूरा गरेका छन्। स्विन्डनको कोट वाटर कन्ट्री पार्कमा २७ सेप्टेम्बरमा आयोजित च्यारिटी हाफ म्याराथनमा गुरुङले दौड

तेह्रथुम समाज यूकेको नवौँ अधिवेशन सम्पन्न, सानु सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति

नगेन्द्रराज नेम्बाङ लन्डन । तेह्रथुम समाज यूकेको नवौँ अधिवेशन शनिबार, २६ सेप्टेम्बरमा स्टानवेल हेजमा सम्पन्न भएको छ। अधिवेशनले सानु सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीर नरसिङ हुक्पा चोङ्बाङ, ओम मगर,

बेलायतमा अमेरिकी सैन्य क्षेत्रमा आक्रमण, आशङ्कामा पक्राउ परेका पाँच जना धरौटीमा रिहा

लन्डन । बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड क्षेत्रमा सम्भावित बम आक्रमणको योजनाबारे अनुसन्धान भइरहेका बेला पक्राउ परेका पाँच जनालाई प्रहरीले धरौटीमा रिहा गरेको छ । ग्लुसेस्टरशायरस्थित फेयरफोर्ड क्षेत्रमा आइतबार

error: Content is protected !!