Banner News

पुन मगर समाज यूके र नेपालको सहकार्यमा संकलित करिब १७ लाख नगद विपद् प्रभावितलाई वितरण

बेलायत । पुन मगर समाज यूके र नेपालको सहकार्यमा संकलित करिब १७ लाख नगद म्याग्दी, पर्वत र बागलुङममा विपद्‌मा परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई सहयोग गरिएको छ । १६ लाख ७४ हजार

अवतरणका क्रममा सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु, एक घाइते

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका छन् । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार

श्रम संस्कृति समाज यूकेमा मनोज पुनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

भूमिराज राई बेलायत । श्रम संस्कृति समाज यूके (एसएसएस यूके) को अध्यक्षमा मनोज पुन सर्वसम्मत चयन भएका छन्। शनिबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न समाजको उद्घाटन तथा प्रथम अधिवेशनले पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

‘नर्थोल्ट १० के रन’मा तमु समाज यूकेका अध्यक्ष घलेसहित १० धावकको सहभागिता

लन्डन । नेपाल रन यूकेले आयोजना गरेको ‘नर्थोल्ट १० के रन २०२६’ मा तमु समाज यूकेका १० जना प्रतिनिधिले उत्साहपूर्वक सहभागिता जनाएका छन्। आइतबार, १ नोभेम्बर २०२६ मा आयोजित १० किलोमिटर दौडमा समाजको प्रतिनिधित्व गर्दै

नेपाली साहित्य विकास परिषद् युकेको अध्यक्षमा कोमल श्रेष्ठ मल्ल

लन्डन । नेपाली साहित्य विकास परिषद् युकेको अध्यक्षमा कोमल श्रेष्ठ मल्ल फेरि चयन भएका छन्। वेस्ट लन्डनको एक्टनस्थित एबिआई कलेजमा सम्पन्न ३०औँ साधारणसभाले आगामी दुई वर्षका लागि मल्लको नेतृत्वमा १५औँ कार्यकारिणी समिति चयन गरेको हो।

एनआरएन नागरिकता सम्बन्धी कानून छिट्टै बनाउन सरकार प्रतिबद्ध छ: सांसद झा

लन्डन – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुख तथा सांसद मनीष झाले एनआरएन नागरिकता सम्बन्धी कानून छिट्टै बनाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन्। शनिबार सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) युकेद्वारा  ‘इस्युज अफ नेपाली डायस्पोरा’

विदेशमा रहेका नेपालीको नागरिकताको विषयको काम अन्तिम चरणमा : रास्वपा सांसद मनिष झा

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सांसद तथा विदेश विभाग प्रमुख मनिष झासँग दक्षिण–पूर्वी लन्डनको प्लमस्टेडमा आयोजित अन्तरक्रिया प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्। विदेशमा रहेका नेपालीले बारम्बार उठाउने नागरिकता, दोहोरो कर प्रणालीलगायतका विषयमा

बेलायतमा आइपुगे रास्वपा सांसद मनिष झा, गोर्खा र नागरिकताका मुद्दामा पनि छलफल हुने

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य (सांसद) मनिष झा ३० अक्टोबरमा बेलायत आइपुगेका छन्। संघीय संसद्मा गठन गरिएको नेपाल–बेलायत संसदीय मैत्री समूहका अध्यक्षसमेत रहेका झालाई रास्वपा

बेलायतबाट भोटेओडार आँखा उपचार केन्द्रलाई ३१ लाखभन्दा बढी सहयोग

लन्डन । बेलायतमा रहेका नेपालीहरूबाट लमजुङको भोटेओडार आँखा उपचार केन्द्रलाई ३१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ। समाजसेवी गुणा गुरुङको सक्रियतामा बेलायतवासी नेपालीहरूबाट संकलित २७ लाख ५२ हजार ३७२ रुपैयाँ, छोए ग्रुप लन्डनबाट

पुन मगर समाज यूकेद्वारा बाढी प्रभावितका लागि २५ लाख ७२ हजार संकलन, अध्यक्षले दिए दातालाई धन्यवाद

लन्डन । पुन मगर समाज यूकेले नेपालमा बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ सञ्चालन गरेको राहत संकलन अभियानबाट २५ लाख ७२ हजार ३४८ रुपैयाँ ७० पैसा संकलन गरेको छ। समाजले भोटेकोशीका बाढीपीडित तथा बाढीपहिरोबाट प्रभावित पुन मगर

नेपाली भिलेज यूकेको अर्को ठूलो उपलब्धि : २२ कोठे होटल र ११ एकड जग्गा खरिद

एभरेस्ट टाइम्स संवाददाता लन्डन । बेलायतमा नेपाली कला, संस्कृति, इतिहास र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाली भिलेज यूकेले आफ्नो परियोजना विस्तारका क्रममा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। कम्पनीले मुख्य परियोजना

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

भुटान । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन र

error: Content is protected !!