
हामी तीन चुला
चुलाको अर्थ र सम्बन्ध किरात राई समुदायको सांस्कृतिक जीवनमा तीन चुलाको विशेष महत्त्व छ। तीन चुला केवल खाना पकाउने साधन मात्र होइनन्; यो त आफ्ना पुर्खाको स्मृति, मातृशक्ति र इष्टमित्र तथा नातागोताप्रतिको सम्मान झल्काउने सांस्कृतिक

चुलाको अर्थ र सम्बन्ध किरात राई समुदायको सांस्कृतिक जीवनमा तीन चुलाको विशेष महत्त्व छ। तीन चुला केवल खाना पकाउने साधन मात्र होइनन्; यो त आफ्ना पुर्खाको स्मृति, मातृशक्ति र इष्टमित्र तथा नातागोताप्रतिको सम्मान झल्काउने सांस्कृतिक

लन्डन । बेलायतमा कार्यरत नेपाली युवा प्रशान्त (नाम परिवर्तन)ले पाउन्ड साट्ने क्रममा आफू ठगीमा परेको गुनासो गरेका छन्। दसैँको समयमा कात्तिक ५ र ६ गते (२२/२३ अक्टोबर २०२६) मिलन कोइरालाले दिएको दुई बैंक खातामा गरी

आइतबार २५ अक्टोबर २०२६ का दिन हङकङको ‘याउ मा ताई’ कम्युनिटी हलमा हेरेको चलचित्र ‘नाक्छोङ’ले राई समुदायको बान्तावा संस्कारमा लोप हुन लागेको परम्परा र संस्कृति बचाउने एउटा गम्भीर अभियानको सुरुवात गरेको छ। पुस्तकजस्तै सिनेमा पनि

लन्डन । बेलायतस्थित सिद्धार्थ नेपाली समाज (एसएनएस) हेस्टिङ युकेले नेपालमा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि संकलन गरेको ५ हजार ५०० पाउन्ड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ। समाजले संकलित रकम २७

लन्डन । बेलायतका केही क्षेत्रमा यस साता बाक्लो हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ । हुस्सुका कारण विशेषगरी बिहान काममा जाने समयमा सवारी चालकलाई जोखिम हुने मौसमविद्हरूले बताएका छन् । बुधबार घाम लाग्ने र पानी पर्ने

नुवाकोट । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् यूकेले नुवाकोटमा बाढी पीडित समुदायको पुनःस्थापनालाई संस्थागत परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । बाढीबाट प्रभावित नुवाकोट र रसुवाको राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यलाई

लन्डन । नेपाली कम्युनिटी ननिटनले भोटेकोशी बाढी प्रभावितका लागि १२ हजार ९२७ पाउन्ड (करिब २६ लाख रुपैयाँ) हस्तान्तरण गरेको छ । ननिटनका पूर्वमेयर एवं काउन्सिलर भीम सारु मगरका अनुसार बेलायतमा सङ्कलित रकम समाजका अध्यक्ष नरवीर

लन्डन । वोकिङ दिदीबहिनी समूहको आयोजनामा आगामी शुक्रबार ६ नोभेम्बरमा बेलायतको वोकिङमा देउसीभैलो कार्यक्रम हुने भएको छ। नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले तिहारको अवसरमा कार्यक्रम आयोजना गर्न

बेलायत – नेपाल आदिवासी जनजाति महासंघ-बेलायत (नेफिन यूके) को आयोजनामा आगामी शनिवार ७ नोभेम्बर २०२६ का दिन बेलायतको अल्डरसटस्थित ‘द प्यालेस रेष्टुरेन्टमा ‘बलिहाङ पूजा तथा तिहार विशेष कार्यक्रम’ आयोजना गर्ने भएको छ। बलिहाङ राजाको स्मरण

लन्डन । भोटेकोशी–त्रिशूली विपत्तिपछि पहिचान हुन बाँकी व्यक्तिहरूको पहिचान प्रक्रियालाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए परीक्षण उपकरण हस्तान्तरण गरेका छन्। उत्तम नेपालले

लन्डन । बर्न्ट ओक नेपाली समाज यूकेले नेपालका बाढीपीडितका लागि १० हजार ७० पाउन्ड ५० पेन्स सहयोग गरैको छ । समाजले २५ अक्टोबर २०२६ का दिन आयोजित २४औं दशैँ–तिहार उत्सवमा समाजका अध्यक्ष खमिरजंग गुरुङले उक्त

लन्डन । किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक शाखाको आयोजनामा यस वर्षको बलिहाङ तङ्नाम भव्य रूपमा सम्पन्न भएको छ। बेलायतमा रहेका याक्थुङ (लिम्बू) समुदायका सदस्यहरूका साथै गैरलिम्बू समुदायका व्यक्तिहरूको समेत उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत