Banner News

बेलायतको अल्डरसटमा नोभेम्बर ७ मा रेमेम्बरेन्स डे, उपस्थित हुन जीआरएनसीकी अध्यक्ष माबोको आग्रह

लन्डन । बेलायतको अल्डरसटमा आगामी ७ नोभेम्बर २०२६ शनिबार स्मृति दिवस (रेमेम्बरेन्स डे) समारोह आयोजना हुने भएको छ। ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) र गोर्खा मेमोरियल प्रोजेक्ट एसोसिएसन (जीएमपी)को आयोजनामा हुने समारोह बिहान १०:२० बजे

पुन मगर समाज यूकेको बाढीपीडितलाई सहयोग अभियानबाट ६ हजार ९०० पाउन्ड संकलन [सूची]

लन्डन । पुन मगर समाज यूकेले नेपालका म्याग्दी, पर्वत, बागलुङ र कास्कीका बाढीपहिरो प्रभावित मगर बस्तीका लागि सञ्चालन गरेको सहयोग अभियानबाट ६ हजार ९०० पाउन्ड संकलन गरेको छ। समाजले सार्वजनिक गरेको विवरणअनुसार अभियानमा ११३ जना

तमु धीं यूकेको साधारणसभा तथा निर्वाचन १२ डिसेम्बरमा, एकेन्द्र गुरुङको नेतृत्वमा निर्वाचन समिति गठन

लन्डन । तमु धीं यूकेको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आगामी १२ डिसेम्बर २०२६ मा हुने भएको छ । तमु धीं यूकेले जारी सूचनाअनुसार बेलायतको मिचेटस्थित तमु धीं भवनमा बिहान ११ देखि साधारणसभा

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा विशिष्ट प्रतिभा सम्मान र पुरस्कार घोषणा

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको विशिष्ट प्रतिभा सम्मान गीतकार शिवशङ्कर थापा मगर र प्रतिभा पुरस्कार कवि तथा कलाकार चन्द्र रानाहँछालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेस र महासचिव चोक

परदेशको विवाह

विवाहको निम्तो र इटाली यात्रा प्रणय राई र श्रेया राईको विवाहको निम्तो पाएपछि मनमा खुसीसँगै इटाली पुगेर विवाह समारोहमा सहभागी हुने उत्साह जाग्यो। तर नेपाली पासपोर्टमा विदेश यात्रा गर्नु त्यति सहज कहाँ थियो र! सेन्जेन

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह भन्छन् – दसैंले समाजलाई एकै सूत्रमा बाँध्छ

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताउनुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले यस

तमु धीं यूकेको आजीवन सदस्य रात्रिभोज सम्पन्न, ‘आदर्श तमु र तमुस्यो २०२६’ बाट व्यक्तित्वहरू सम्मानित

परशु गुरुङ लन्डन । तमु धीं यूकेले आफ्ना आजीवन सदस्यहरूप्रति सम्मान, कदर तथा संस्थामा उनीहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आयोजना गर्दै आएको आजीवन सदस्य रात्रिभोज कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको छ।

बेलायतमा अनुग्रह फाउन्डेसनको पहलमा बाढी प्रभावितका लागि १५ लाख २५ हजार संकलन [सूची]

लन्डन । व्यवसायी सुमन राई नेतृत्वको अनुग्रह फाउन्डेसनको पहलमा बेलायतमा बाढी प्रभावितका लागि १५ लाख २५ हजार रुपैयाँ संकलन भएको छ । विशेषगरी भोटेकोशी बाढीबाट प्रभावित तथा अभिभावक गुमाएका बालबालिकालाई लक्षित गरी अनुग्रह फाउन्डेसनको पहलमा

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा देवेन्द्र खेरेस निर्वाचित

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैटौँ अधिवेशनबाट देवेन्द्र खेरेसको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अक्टोबर १७ मा सम्पन्न अधिवेशनले निवर्तमान उपाध्यक्ष खेरेसको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मीजास तेम्बे,

बेलायती समाजसेवीले जीआरएनसीमार्फत रसुवा बाढीपीडितका लागि ६३२ पाउन्ड सहयोग

अल्डरसट, बेलायत। बेलायतस्थित ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) मार्फत नेपालको रसुवाका बाढीपीडितका लागि ६३२ पाउन्ड आर्थिक सहयोग प्राप्त भएको छ। अक्टोबर १६, २०२६ मा बेलायतको अल्डरसटस्थित जीआरएनसीको कार्यालयमा आयोजित कार्यक्रममा बिलायती समाजसेवीहरू स्टिभ गोटिङ र

राष्ट्रिय फुटबलर विमल घर्ती मगरले गरे सन्न्यासको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन निकै लामो

नेप्लिज अकाउन्टेन्ट एसोसिएसन यूकेको अध्यक्षमा सुरेन्द्र ढुंगाना

लन्डन । नेप्लिज अकाउन्टेन्ट एसोसिएसन यूकेको अध्यक्षमा सुरेन्द्र ढुंगाना निर्वाचित भएका छन् । गत १० अक्टोबरमा सम्पन्न एसोसिएसनको वार्षिक साधारणसभाले ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा युवराज न्यौपाने र सञ्जीव सुवेदी, महासचिवमा इन्द्र

error: Content is protected !!