
नेपाली चिकित्सक संघ यूकेले दियो बाढी प्रभावितका लागि फेरि १ करोड १२ हजार सहयोग
लन्डन । नेपाली चिकित्सक संघ यूके (एनडीए यूके) ले नेपालका विपद् प्रभावितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँभन्दा बढी रकम सहयोग गरेको छ। संघका ट्रस्टी अध्यक्ष डा. आरती थापाले १२ अक्टोबर










