Banner News

कुटपिटबाट नुवाकोट पञ्चकन्याका सुवास तामाङको काठमाडौंमा मृत्यु

गेस्ट हाउस जान अस्वीकार गरेपछि विवाद हुँदा आक्रमण भएको आफन्तको दाबी काठमाडौं । काठमाडौंको माछापोखरी चोकमा भएको झगडामा कुटपिटबाट घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका ४ थप्रेकका २० वर्षीय सुवास तामाङको मृत्यु भएको छ । शुक्रबार

डर होइन, भरोसाको प्रतीक बनोस् प्रहरीको बर्दी : गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ । नेपालका गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताउनुभएको छ । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी

युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा बाढी प्रभावितलाई १३ लाख ५५ हजार रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण

काठमाडौं । रसुवा उत्तरगया गाउँपालिका–३ ठूलो गाउँका बाढीपीडितलाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा सङ्कलित १३ लाख ५५ हजार रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको छ । सोसाइटीका उपाध्यक्ष अगम गुरुङले उक्त गाउँका बाढी प्रभावित परिवारलाई

भोटेकोशी बाढीपीडितलाई तमु प्ये ल्हु संघ यूकेको २६ लाख ५० हजार सहयोग

लन्डन । तमु प्ये ल्हु संघ यूकेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि २६ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङ नेतृत्वको टोलीतले बुधबार गृहमन्त्री सुधन

छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स-२०२६ आगामी डिसेम्बर ४ र ५ मा जनकपुरधाममा हुने

लन्डन । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र संजाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ २०२६ आगामी डिसेम्बर ४ र ५ (मंगसिर

संसदीय सुनुवाइ समितिबाट बेलायतका लागि गौरव शम्शेर जबराको नाम राजदूतमा अनुमोदित

काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरव शम्शेर जबराको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले बेलायतसहित १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो। समितिबाट बेलायतका लागि गौरव शम्शेर

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

लन्डन । बेलायती प्रधानसेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा बेलायतको औपचारिक भ्रमणमा आएका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आज स्वदेश फर्किएका छन्। प्रधानसेनापति सिग्देल अक्टोबर ६ मा बेलायत आएका थिए। भ्रमणका क्रममा उनले बेलायती प्रधानसेनापति

मगर बौद्ध समाज बेलायतको वापा–मापा प्रशिक्षण कार्यक्रम सम्पन्न, प्लमस्टिड शाखा समिति गठन

लन्डन । बेलायतमा मगर समुदायको मौलिक संस्कार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मगर बौद्ध समाज बेलायतले वापा–मापा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गत ११ अक्टोबर २०२६ आइतबार मगर संघ यूके, प्लमस्टिड शाखाको मगर भवनमा आयोजित

किरात राई यायोक्खामा नयाँ कार्यसमिति चयन, अध्यक्षमा युवराज राई

काठमाडौं । किरात राई यायोक्खाको अध्यक्षमा युवराज राई चयन भएका छन् । कोशी प्रदेश राजधानी विराटनगरमा भएको यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशनबाट युवराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा २ सहअध्यक्ष, ७

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका गृहमन्त्री

लोकप्रिय लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । लोकप्रिय लोकदोहोरी गायिका तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी निवर्तमान अध्यक्ष रीता थापा मगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला (खुला) तर्फको केन्द्रीय सदस्य पदमा थापा

रसुवा बाढीमा जनताको सारथि बने पूर्वमन्त्री हितबहादुर तामाङ : उद्धारदेखि पुनःस्थापनासम्म मैदानमै

काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीले रसुवा, नुवाकोट र आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍यायो। बाढीले घर, बस्ती, सडक, पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याउनुका साथै धेरै परिवारलाई विस्थापित बनायो। कतिपय परिवारले

error: Content is protected !!