बेलायत

मर्दिखोला समाज युकेले देउसी–भैलो खेल्यो

मिलन तमु अल्डरसट । मर्दिखोला समाज युकेले देउसी भैलो कार्यक्रमको आयोजना ग¥यो । दिपावलीको अवसरमा गत ४ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको कार्यक्रमलाई मर्दिखोला समाज युकेका अध्यक्ष धर्म गुरुङ र मर्दिखोला समाज युके

किरात याक्थुङ्ग चुम्लुङ्ग रसमुर शाखाले बलिहाङ्ग तङनाम मनायो

नगेन्द्रराज नेम्बाङ्ग स्यान्डहस्र्ट । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) रसमुर शाखाले विविध कार्यक्रमका साथ बलिहाङ्ग तङ्नाम (दिपावली) मनाएका छन् । गत शनिबार ३ नोभेम्बरका दिन रसमुर क्षेत्रमा बसोबास गर्ने लिम्बुहरुको बाक्लो उपस्थितिमा स्यान्डहस्र्टमा मनाइएको हो ।

बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी युकेद्वारा विन्टर पार्टी आयोजना

सुधा गुरुङ बेजिङ्गस्टोक । बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बिएनसी)ले गत २७ अक्टोबरमा विन्टर पार्टी (दसैं तिहार सेलिब्रेसन) भव्यताका साथ मनायो । करिब चार सय जना बिएनसीका सदस्यहरु सहभागी रहेको कार्यक्रमका मुख्य अतिथि बेजिङ्गस्टोक डिन बरो काउन्सिलका

अन्र्तराष्ट्रिय नेपाली समाज युकेद्वारा च्यारिटी आयोजना

एटा संवाददाता अल्डरसट । अन्र्तराष्ट्रिय नेपाली समाज (आईएनएस) युकेले एक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ । गत शनिबार ३ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा सो कार्यक्रमको आयोजना गरिएको हो । अन्र्तराष्ट्रिय नेपाली समाज, पूर्व प्रधानमन्त्री

तमुधिं युकेको आजीवन सदस्य रात्रिभोज कार्यक्रम सम्पन्न, चार आजीवन सदस्य ‘आदर्श तमु’ अवार्डबाट सम्मानित

एटा संवाददाता अल्डरसट । तमुधिं युकेको विकास र उत्थानमा विशेष योगदान दिएका आजीवन सदस्यहरुलाई ‘आदर्श तमु’बाट सम्मान गरिएको छ । गत शनिबार २७ अक्टोबर साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजित आजीवन सदस्य रात्रिभोजमा तमुधिं युकेले उनीहरुलाई

नेपाली राजदूतद्वारा आन्दोलन नगर्न भूपू गोर्खालाई अनुरोध

दिनेशकुमार परियार लन्डन । बेलायतस्थित नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले गोर्खाहरुलाई आन्दोलनका कार्यक्रमहरु नगर्न अनुरोध गरेका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिले आप्mनो पाँऔं वार्षिकोत्सव मानाउन बुधबार लन्डनको नर्थोल्टमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि राजदूत सुवेदीले

यती नेपाली एशोसिएसनको अधिवेशन ९ डिसेम्बरमा

लन्डन । बेलायत तथा युरोपकै सबैभन्दा पुरानो संस्था यती नेपाली एशोसिएसन युकेको अधिवेशन आगामी ०९ डिसेम्बरका दिन हुने भएको छ । हालै बसेको कार्यसमिति बैठकले हेरोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा संस्थाको अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष शशीधर

पाँचथर समाज सेवा युकेको वार्षिक साधारणसभा सम्पन्न

नगेन्द्रराज नेम्वाङ अल्डरसट । पाँचथर समाज सेवा युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत शनिबार २७ अक्टोबरका दिन अल्डरटस्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न भएको हो । बैठकमा समाजका महासचिव खुशीमान तावा लिम्बूले संस्थाको वार्षिक र

बेलायतमा रामकहानी प्रदर्शन हुँदै

एटा संवाददाता अल्डरसट । नेपाली चलचित्र ‘रामकहानी’ लन्डनमा प्रदर्शन हुने भएको छ । गत ७ सेप्टेम्बर अर्थात् २०७५ साल भाद्र २२ गते नेपालमा पहिलो प्रदर्शन भई धेरै दर्शकहरुको रोजाई बन्न सफल प्रेमकथामा आधारित चलचित्र रामकहानी

तमु प्ये ल्हु संघकी केन्द्रीय महासचिव शान्ति पर्जुलाई सम्मान

लन्डन । पारिवारिक भ्रमणमा बेलायत आएकी तमु प्ये ल्हु संघ नेपालको केन्द्रीय महासचिव शान्ति पर्जु तमुलाई बेलायतमा सम्मान गरिएको छ । तमु प्ये ल्हु संघ युकेले गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबरोमा एक कार्यक्रम आयोजना गरी महासचिव

एनआरएनए युके स्कटल्याण्ड राज्य समन्वय परिषदको पहिलो बैठक सम्पन्न

एटा संवाददाता अल्डरसट । एनआरएनए युकेको संयुक्त अधिराज्यका भित्र वेल्स र स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद गठन गरिसकेको छ । सोही राज्य समन्वय परिषद अन्र्तगत स्कटल्याण्ड राज्य सम्वन्य परिषदको पहिलो पूर्ण बैठक गत

बिनु बनिन् मिसेस नेपाल युके

–एटा संवाददाता लण्डन । लण्डन फेशन हाउसले आयोजना गरेको ‘मिसेस नेपाल यूके २०१८’ को उपाधी विनु लामिछाने पाएकी छन् । गत बुधबार २४ अक्टोबर साँझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा उनी १३

error: Content is protected !!