
नेपाली ओपन कन्सर्ट जुन ९ मा
बमबहादुर थापा (सूर्यवंशी) लन्डन । बेलायतवासी नेपालीमाझ सर्वाधिक चर्चामा रहेको नेपाली ओपन कन्सर्ट (नेपाली खुल्ला सांस्कृतिक) कार्यक्रम आगामी जुन ९ तारिखमा हुने भएको छ । आयोजक मगर संघ युकेले यस वर्षको नेपाली ओपन कन्सर्ट ९

बमबहादुर थापा (सूर्यवंशी) लन्डन । बेलायतवासी नेपालीमाझ सर्वाधिक चर्चामा रहेको नेपाली ओपन कन्सर्ट (नेपाली खुल्ला सांस्कृतिक) कार्यक्रम आगामी जुन ९ तारिखमा हुने भएको छ । आयोजक मगर संघ युकेले यस वर्षको नेपाली ओपन कन्सर्ट ९

नारायणसिंह गुरुङ फेलथम । सदाझैं देवाचन बुद्धिस्ट सेन्टर युकेले पश्चिम लन्डनको फेलथमस्थित फेलथम कम्युनिटी कलेजको एक सभा हलमा भगवान् गौतम बुद्धको २५६२औं जन्मजयन्ती भव्य रुपमा मनाएको छ । गत २९ अप्रिल आइतबार आयोजित कार्यक्रम सेन्टरकै

एटा सम्वाददाता लन्डन । तमु समाज युकेको अध्यक्षमा शिवचन्द्र गुरुङ निर्विरोध चयन भएका छन् । उनी गत ६ मे आइतबार सम्पन्न तमु समाज युकेको पाँचौं महाधिवेशनबाट निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा शिवकुमार गुरुङ

एटा सम्वाददाता अल्डरसट । निर्माणकै क्रममा अत्यन्त चर्चित बनेको नेपाली चलचित्र ‘तिमीसँग’ को एक कार्यक्रमबीच विशेष प्रदर्शन गरिएको छ । गत शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विशेष उपस्थितिमा प्रदर्शन भएको हो ।

ठूलो परिमाणमा फेसबुक प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरण सेलाउन नपाउदै ट्वीटर पनि यही विवादमा मुछिएको छ । माइक्रोब्लगिङ साइट ट्वीटरले समेत वेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको खुलासा भएको छ ।

एटा सम्वाददाता अल्डरसट । गुरुङहरुको ऐतिहासिक थलो क्होलासोंथार अध्ययन भ्रमण टोली गतहप्ता कर्मथलो बेलायत आइपुगेको छ । तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको नेतृत्व, सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्व, उपाध्यक्ष नन्दजङ्ग गुरुङ र सल्लाहकार तर्कजङ्ग गुरुङको सहसंयोजकत्वमा

एटा सम्वाददाता अल्डरसट । सहारा युके र एनआरएनए युके बीच ‘स्वास्थका लागि खेलकुद’ भन्ने नाराका साथ मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली समुदायमा फुटबलको बिकास गराउने उद्देश्यका साथ स्थापना भएको सहारा युके

बिमला सेने लन्डन । सेवारो कलाकार संघ युकेको तेश्रो अधिवेसनले पुनः दुर्गा पाङमालाई अध्यक्षमा चयन गरेको छ । उनी गत शनिवार २८ अप्रिल २०१८ का दिन डिपकोट कम्युनिटी सेन्टर क्याम्बर्लीमा सम्पन्न अधिवेसनद्वारा निर्वार्चित भएका हुन्

एटा सम्वाददाता रेडिङ । रेडिङ नेप्लिज भलिबल क्लबले आउँदो २० मे २०१८ का दिन तेस्रो रेडिङ भलिबल टुर्नामेन्टको आयोजना गर्ने भएको छ । रेडिङ्गका स्थानीय नेपाली युवाहरुको पहलमा भलिबल प्रतियोगिताको आयोजना गर्ने उद्देश्य अनुरुप क्लबको

एटा सम्वाददाता अल्डरसट । युके नेपाल फेडेरेशन अफ बडी बिल्डीङ्ग एण्ड फिटनेसले छैटौं मिस्टर युके नेपाल बडी बिल्डीङ्ग च्याम्पीयनसीप प्रतियोगिताको आउँदो शनिबार हुने भएको छ । बडीबिल्डीङ्ग एण्ड फिटनेशका अध्यक्ष किशोर गुरुङका अनुसार आगामी १२
एटा सम्वाददाता अल्डरसट । विगत केही वर्षदेखि बेलायतमा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलगायत नेपालीहरुको इमिगे्रशनसम्बन्धी विशेष कानूनी सल्लाह दिंदै आएको एभरेष्ट ल सोलिसिटर्सले अल्डरसट, फार्नबोरो, क्याम्बर्ली र रेडिङ्गका नेपालीहरुको सुविधालाई ध्यानमा राख्दै अल्डरसटको एम्पायर हलमा सेवा

लन्डन । भूतपूर्व गोर्खा समुदायका एकजना अगुवा तथा समाजसेवी लक्ष्य गुरुङले बार्नेट काउन्सिलको काउन्सिलर पदमा जित हासिल गरेका छन् । बिहीबार भएको स्थानीय निकायको चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टीको उम्मेदवारको रुपमा बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ ३ हजार