
एनआरएनए यूकेद्वारा विभिन्न उपसमिति गठन
एटा संवाददाता अल्डरसट । एनआरएनए युकेको नियमित बैठकले विविध बिषयमा छलफल गर्दै विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले अनुशासन उपसमितिको संयोजकमा एनआरएनए युकेका प्रमुख संरक्षक मेजर डमर घले एमबिई, संरक्षक सूर्य गुरुङको संयोजकत्वमा लेखा








