
अल्डरसटमा ‘प्रसाद’ प्रदर्शन
एटा संवाददाता अल्डरसट । चर्चित नायिका नम्रता श्रेष्ठको उपस्थितिमा नेपाली चलचित्र ‘प्रसाद’ को विशेष प्रदर्शन भएको छ । गत शनिबार १२ जनवरीका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा जि ९ इन्टरटेन्टमेनको आयोजना र लेक्स लिम्बु र ह्याब

एटा संवाददाता अल्डरसट । चर्चित नायिका नम्रता श्रेष्ठको उपस्थितिमा नेपाली चलचित्र ‘प्रसाद’ को विशेष प्रदर्शन भएको छ । गत शनिबार १२ जनवरीका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा जि ९ इन्टरटेन्टमेनको आयोजना र लेक्स लिम्बु र ह्याब

ईश्वर राई लन्डन । बेलायतमा किरात नयाँ वर्ष अर्थात् यलेदुङ ५०७९सँगै चाम्लिङ भाषा शिक्षा कक्षाको सुरुआत गरिएको छ । किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा सम्पन्न नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा भाषा शिक्षा अभियानको उद्घाटनसहित
नारायणप्रसाद गुरुङ बिईएम लन्डन । तमुधिं लन्डन इकाईले विविध कार्यक्रमका साथ तमुहरुको महान् पर्व ल्होछार मनाएको छ । गत शनिबार १२ जनवरीका दिन लन्डनस्थित ग्रिनफोर्ड टाउन हलमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

एटा संवाददाता अल्डरसट । गण्डकी प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री किरण गुरुङले लगानीका लागि ‘पैसा नेपालमै छ’ भन्दै नेपाललाई सीप, क्षमता र नयाँ प्रविधि आवश्यक रहेको बताएका छन् । उनले एनआरएनए यूकेद्वारा गत बुधबार २

एटा संवाददाता अल्डरसट । अन्तर्राष्ट्रिय मेगा रियालिटी शो दि भ्वाइसको नेपाली संस्करण द भ्वाइस अफ नेपालका विजेताहरुले बेलायतमा सांगीतिक प्रस्तुति दिने भएका छन् । उनीहरुले विश्व सांगीतिक यात्राको सुरुआत बेलायतबाट गर्न लागेका हुन् । शुक्रबार

एटा संवाददाता केन्ट । गोर्खा जिल्ला गुरुङ समाज यूकेले विविध साँस्कृतिक कार्यक्रमका साथ तमुहरुको महान् पर्व ल्होछार मनाएको छ । गत २९ डिसेम्बर शनिबारका दिन फोक्स्टोनस्थित हाकिन्स कम्युनिटी सेन्टरमा ल्होछार कार्यक्रम भएको हो । एनआरएनए

एटा संवाददाता अल्डरसट । म्याग्दी अर्गनाईजेशन (मोना) यूकेको छैटौं महाधिवेशन २०१८ डिसेम्बर २९ शनिबारका दिन अल्डरसटको द प्यालेसमा सम्पन्न भएको छ । ‘हाम्रो म्याग्दी, हाम्रो गौरव’ भन्ने भावनाले प्रेरित बेलायतवासी म्याग्देलीहरुको साझा संगठन म्याग्दी प्रवासी

शिवशरण गुरुङ लन्डन । तमु समाज यूकेले तमुहरुको महान् पर्व फो ल्होछार/ल्होसार कार्यक्रम भव्य रुपमा मनाएको छ । गत शनिबार २९ डिसेम्बर २०१८ मा लन्डनस्थित ह्यारो लेजर सेन्टर हलमा सो बृहत् तमु ल्होछार कार्यक्रम मनाइएको

एटा संवाददाता अल्डरसट । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरले भवन सहयोगार्थ तीनदिने श्रीमद् भागवत पुराण तथा वेद र बुद्ध दर्शनसम्बन्धी आध्यात्मिक प्रवचनको आयोजना गर्यो । गत ४ जनवरी शुक्रबार सुरु भएको प्रवचन आइतबार ६ जनवरी

एटा संवाददाता अल्डरसट । करिब तीन वर्षअघि फार्नबोरो, नर्थक्याम्पबाट आप्mनो मोर्गेजेज् तथा स्टेट एजेन्टस्को सेवा प्रारम्भ गर्दै आएको पीपल ग्रुपले बेलायतका विभिन्न सहरहरुमा शाखा विस्तार गर्ने क्रममा गत हप्ता तेस्रो शाखाको रुपमा स्वीन्डनमा कार्यालय स्थापना

एटा संवाददाता अल्डरसट । फ्रेम्ली पार्क अस्पतालमा कार्यरत नेपाली स्टाफहरुको साझा संगठन ब्रोसीस सी.एन.टी.को गत २३ डिसेम्बर २०१८ आइतबारका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा विविध सांस्कृतिक कार्यक्रमका साथ वार्षिक भेटघाट सम्पन्न भएको छ । कार्यक्रममा टंक
एटा संवाददाता रेडिङ्ग । तमुधिं यूकेले गुरुङ (तमु) हरुको मौलिक पर्व ल्होछारलाई विविध कार्यक्रमका साथ मनाएको छ । गत ३० डिसेम्बर २०१८ आइतबारका दिन रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा ल्होछार मनाइएको हो । तमुधिं यूकेले तमुहरुको