
बेलायतवासी नेपालीहरुले पनि पोखरा म्याराथनमा भाग लिँदै
एटा संवाददाता अल्डरसट । भूतपूर्व खेलाडी मञ्च पोखराले प्रत्येक वर्ष आयोजना गर्दै आएको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा बेलायतवासी नेपालीहरुले पनि भाग लिने भएका छन् । ‘दौडौं स्वास्थ्यको लागि : दौडौं पोखराको लागि’ भन्ने मूल नाराका








