सिर्जनशील नेपाली समाज युकेले दसौं वार्षिकोत्सव मनायो
एटा सम्वाददाता अल्डरसट । सिर्जनशील नेपाली समाज युकेले विविध सांस्कृतिक कार्यक्रमका साथ दसौं वार्षिकोत्सव मनाएको छ । सन् २००७ मा स्थापना भएको समाजले गत शनिबार २१ अप्रिलका दिन अल्डरसटस्थित कनट स्कुलमा दसौं वार्षिकोत्सव मनाएको हो








